५१ अर्ब ५० करोड नयाँ नोट आउँदै
मकालु खबर
२०७५ पुस २४ गते
काठमाडौं। नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ ।
गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।
केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्ने काम अघि बढाइसकेको छ । –
null
मकालु खबर
२०७५ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित