प्रहरी हवल्दारलाई जन्मकैद

२०७४ जेठ १५ गते

“
जाजरकोट, साउन १७ । भेरी नगरपालिका ४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैला गरेको छ ।
गोविन्द महरको जाहेरीले जर्बजस्ती करणीसहित कर्तब्य ज्यान मुद्धा लागेका कमल सुनालार्ई आईतबार जिल्ला न्यायधीश तीलाराज अधिकारीको ईजालासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो ।, यो खबर आजका गोरखापत्रमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित