सांग्रिला होटल नजिकै शिशुको शव फेला

 

जेठ ३०, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा शिशुको शव फेला परेको छ । 

सांग्रिला होटल नजिकैकाे सडक किनारमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला परेको हो । शिशुको शव बुधबार झोलामा भेटिएको हो । 

null

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *