६४ इन्स्पेक्टरको डीएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । जनपद प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको प्रहरी नायव उपरीक्षक डीएसपीमा बढुवा भएका छन् ।शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गरेको हो।  

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार हरि खतिवडा ९८.२५ अंकसहित एक नम्बरमा रहे । उनको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा पोष्टिङ भएको छ।  

दोस्रो नम्बरमा ९७.२५ अंकसहित मञ्जिल मुकारूङ रहे । त्यसैगरी ९६.८३ अंकसहित जागेश्वर भण्डारी तेस्रो नम्बरमा छन्।  

null

 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *