चौतर्फि बिरोधपछि सरकारले हटायो सवारीसाधानमा जोर विजोर
मकालु खबर
२०७५ मंसिर १४ गते
काठमाडौं–चौतर्फि विरोधपछि सरकारले काठमाडौंमा सवारीसाधानमा लागु गरेको जोर विजोर प्रणाली हटाएको छ ।
गृहमन्त्रालयको निर्देशनमा शुुक्रबार बिहान साढे ११ बजेबाट लागुुहुने गरी यो नियम हटेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि एसिया प्यासिफिक समिटभरी १३ गतेदेशि १६गतेसम्म जोर विजोर प्रणाली लागुगर्ने निर्णय भएको थियो ।
null
यो नियमका कारण यात्रुको विचल्ली भएको थियो भने, चोतर्फि विरोध समेत भएको थियो ।
मकालु खबर
२०७५ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित