मुन्द्रेको कमेडी क्लब युट्युवको ट्रेण्डिङमा

कात्तिक २१, काठमाडौं । जितु नेपालको मुन्द्रेको कमेडी क्लब युट्युवको ट्रेण्डिङमा परेको छ । नेपाल टेलिभिजनबाट प्रशारणमा आएको मुन्द्रेको कमेडी क्लब कार्यक्रम युट्युवमा आएको २ दिनमै २ नं. ट्रेण्डिङमा परेको हो ।  

भारतीय कमेडी सिरियलको झल्को दिँदै निर्माण गरिएको मुन्द्रेको कमेडी क्लबमा समसामयिक विषयवस्तुसँग अतिथि कलाकारलाई समेत बोलाउने गरीएको छ । पहिलो भागमा अतिथि कलाकारमा हास्यकलाकार, निर्माता निर्देशकद्वय दिपाश्री निरौला र दीपकराज गिरी रहेका थिए ।  

 

null

कार्यक्रममा जितु नेपाल (मुन्द्रे)लाई साथ दिएका छन्, हाँस्य कलाकार राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईले । कार्यक्रम आमा अग्नीकुमारी मिडियाको ब्यानरमा तयार पारिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *