पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

 

असार १, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । 

निगमले आइतबार राति १२ बजेपछि लागु हुनेगरी इन्धनको मूल्य घटाएको हो । 

null

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाई समायोजन गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार अब पेट्रोलको मुल्य १०८, डिजेल र मट्टितेलको ९६.५० प्रति लिटर कायम भएको छ । 

हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत् छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *