नेकपा केन्द्रीय कमिटीको बाँकी बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको बाकीरहेको बैठकमा सहभागी नहुने भएका छन् ।   

उनको स्वास्थ्य अवस्थाले साथ नदिने भएपछि अन्य बैठकमा सहभागी हुन नसक्ने नेकपा उच्च स्रोतले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *