युवाले सार्वजनिक गरे आइसोलेसनको हविगत (भिडियाेसहित)

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसनमा बसेका केही व्यक्तिले त्यहाँभित्र आफूहरुले भोग्नु परेको समस्याबारे भिडियो सार्वजनिक गरेका छन् । माडी नगरपालिका ५ जना युवाले सामुहिक फेसबुक भिडियो खिचेर सार्वजनिक गरेका हुन् ।

आफूहरु आएको ५ दिन भएको जानकारी दिँदै भिडियो खिच्ने युवाले समस्याबारे जानकारी गराउँदा सम्बिन्धित निकाय र व्यक्ति मौन वा बेवास्ता गरी बसेको बताए । भिडियोमा देखाइए अनुसार संक्रमितहरुले प्रयोग गर्ने वाथरुमको पानी आइसोलेसन वार्डसम्म पुगेको छ । उनीहरु भन्दैछन्, ‘स्वीमिङ पुल की आइसोलेसन ?’

हेर्नुहाेस् भिडियो,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *