कुवेतबाट स्वदेश फर्किएकी एक महिलामा कोरोना पुष्टि, टेकु अस्पतालको आईसीयूमा उपचार हुँदै
मकालु खबर
२०७७ जेठ ३२ गते
काठमाडौं । जेठ २९ गते कुवेतबाट नेपाल फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि टेकु अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएका १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।
अनको अहिले आइसीयुमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।
मकालु खबर
२०७७ जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित