भारतमा कोरोना जोखिम बढ्दो, एकैदिन ४४५ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप १४ हजार ८२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । एकैदिन त्यहाँ ४४५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ आँकडा अनुसार हालसम्म कुल संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ । १३ हजार कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने २ लाख ३७ जना संक्रमित उपचारपछि निको भएर फर्किएको बीबीसीले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *