प्रधानमन्त्री ओली किन गए गंगालाल अस्पताल ?
मकालु खबर
२०७७ असार १७ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी त्यहाँ पुगेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि उनी बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए । दाेस्राे पटक मिर्गाैला प्रत्याराेपण गरेपश्चात् प्रधानमन्त्री ओली चिकित्सककाे सल्लाह बमाेजिम अस्पताल धाइरहेका छन् ।
मकालु खबर
२०७७ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित