अब फेरि होटल रेष्टुरेण्टमा बन्द,  टेक अवे सुविधान लिन पाइने 

काठमाडौँ । सरकारले होटल रेष्टुरेण्डमा पुनः बन्द गर्ने निर्णय गरेको छ । तर होटल र रेष्टुरेण्टले होम प्याकिङको सेवा भने सञ्चालन गर्न पाउने छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिन पनि सोमबारबाट फेरि रोक लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *