सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो, कारोबार कतिमा?

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको छ । आज प्रतितोलाको मूल्य ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ । बिहीबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *