भारतमा एकैदिन ६९ हजार बढीमा कोरोना संक्रमण, ९७७ जनाको मृत्यु
मकालु खबर
२०७७ भदौ ४ गते
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार बढीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । ६९ हजार ६५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ९७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यहाँ कुल संक्रमितको संख्या २८ लाख पार भएको बीबीसी हिन्दीले जनाएकाे छ ।
मकालु खबर
२०७७ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित