८८५ जना संक्रमित थपिए, ३८५ संक्रमणमुक्त भए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप ८८५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार (आज) नियमित प्रेस ब्रिफिङ्गमार्फत् दिएको जानकारीअनुसार थप ८८५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका अनुसार ८८५ जना संक्रमित थपिँदा थप ३८५ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *