सन् २०२० को नोबेल साहित्य पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई

काठमाडौं । यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । उनलाई बिहीबार द स्विडिस एकेडेमीले सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

‘सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार ग्लुकलाई प्रदान गरिएको हो ।

प्रतिक्रिया