लाेक सेवाद्वारा चार सयभन्दा बढी कर्मचारी माग (सूचनासहित)
मकालु खबर
२०७७ पुस २९ गते
काठमाडौं । लोकसेवा आयोगले ठुलाे संख्यामा कर्मचारी माग गरेकाे छ । आयोगले विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो ।
आयोगले बुधबार सूचना निकालेर इच्छुक तथा योग्यता पुगेकाहरुले दरखास्त दिन सक्ने र दरखास्त दस्तुर चार सय बुझाउनुपर्ने जनाएकाे छ ।
हेर्नुहाेस् सूचना :
मकालु खबर
२०७७ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित