निर्वाचनमा जानुको विकल्प छैन : मन्त्री नेम्वाङ्ग
मकालु खबर
२०७७ माघ १७ गते
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्गले आम चुनावमा जानुको विकल्प नरहेको बताएका छन् ।
शनिबार चितवनमा आफू निकटको आमसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङ्गले यस्तो बताएका हुन् । ‘अब देश मध्यावधि निर्वाचनमा जान्छ’, मन्त्री नेम्वाङ्गले भनेका छन्, ‘अब चुनावमा जानुको विकल्प छैन ।’
यस्तै मन्त्री नेम्वाङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै नेपालीले धन्यवाद दिनुपर्ने पनि बताएका छन् ।
मकालु खबर
२०७७ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित