मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुला
मकालु खबर
२०७८ असार १७ गते
काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बिहीबारबाट आईपीओ (प्राथमिक सेयर निष्काशन) गरेको छ ।
कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको हो । यस मध्ये ३ लाख ६३ हजार ४ सय ९२ (३२.११ प्रतिशत) सर्वसाधारणका लागि, ६ हजार ५८ कित्ता कर्मचारीका लागि र १९ हजार ४ सय ५० कित्ता सेयर सामाुहिक लगानी कोषकाका लागि छुट्याइएको छ । कम्पनीले
प्रतिकित्ता १०० अंकित दर रहेको कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन गर्न सकिन्छ ।
२१ असारसम्ममा कम्पनीको सेयर भर्न सकिने जनाइएको छ ।
मकालु खबर
२०७८ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित