कोरोनाबाट प्रभावित बीस देशका संक्रमित र मृतकको संख्या
भारत । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ रहेको छ ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।
विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
- संयुक्त राज्य अमेरिका – तीन करोड ३७ लाख १७ हजार ५७४ छ लाख ५ हजार ५२६
- भारत – तीन करोड ५ लाख ८५ हजार २२९ चार लाख २ हजार ७२८
- ब्राजिल – एक करोड ८७ लाख ७९ हजार ८०८ पाँच लाख २४ हजार ४१७
- फ्रान्स – ५८ लाख ४८ हजार १७१ एक लाख ११ हजार ३२३
- रुस – ५५ लाख ४४ हजार २०९ एक लाख ३५ हजार ६३७
- टर्की – ५४ लाख ४० हजार ३६८ ४९ हजार ८७४
- बेलायत – ४९ लाख २० हजार १६८ एक लाख २८ हजार ४८६
- अर्जेन्टिना – ४५ लाख ३५ हजार ४७३ ९५ हजार ९०४
- कोलोम्बिया – ४३ लाख ५० हजार ४९५ एक लाख ८ हजार ८९६
- इटाली – ४२ लाख ६३ हजार ३१७ एक लाख २७ हजार ६४९
- स्पेन – ३८ लाख ३३ हजार ८६८ ८० हजार ९११
- जर्मनी – ३७ लाख ३८ हजार ४७० ९१ हजार ३९
- इरान – ३२ लाख ५४ हजार ८१८ ८४ हजार ७९२
- पोल्याण्ड – २८ लाख ८० हजार २७० ७५ हजार ८४
- मेक्सिको – २५ लाख ४० हजार ६८ दुई लाख ३३ हजार ६२२
- युक्रेन – २३ लाख ४ हजार ३११ ५४ हजार ७५८
- इन्डोनेसिया – २२ लाख ८४ हजार ८४ ६० हजार ५८२
- पेरु – २० लाख ६५ हजार ११६ एक लाख ९३ हजार २३०
- दक्षिण अफ्रिका – २० लाख ६२ हजार ८९६ ६१ हजार ८४०
- नेडरल्याण्ड – १७ लाख १६ हजार ८७० १८ हजार ३९