कोरोना भाइरसविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो

नयाँ दिल्ली । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छ:

चीनमा कोरोनाविरुद्धको  एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ भने अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज खोप लगाइएको छ ।

त्यस्तै ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज खोप लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ भने जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज खोप लगाइएको छ ।

पोल्याडमा ६ करोड ७ लाख ५९ हजार ७४४ डोज खोप लगाउँदा फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज खोप लगाइएको छ ।

यसैगरी टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज खोप लगाइएको छ भने इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज खोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *