सरकार सर्वोच्चको फैसलामा नरमाओस् : प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले वर्तमान सरकारलाई सर्वोच्चको दुई फैसलामा नरमाउन आग्रह गरेका छन् । शुक्रबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा भाग लिँदै नेता गिरीले यस्तो बताएका हुन् । मुलुकमा नागरिक आन्दोलन तातिरहेको भन्दै नेता गिरीले भने— ‘वर्तमान सरकारमा मुलुकका ठूला पार्टीका नेताहरु हुनुहुन्छ । प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायतका नेताहरु हुनुहुन्छ । म भन्छु, यो सरकार सर्वोच्चको दुई फैसलासँग नरमाओस् । सरकारलाई कसरी जनमुखी बनाउने ? यो भनेको प्रधानमन्त्री शेरबहादुजीको काम हो ।’

यस्तै नेता गिरीले ‘विगत १० वर्ष कसरी बितेको थियो ?’ भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *