विधान महाधिवेशनका लागि एमालेमा ४ समिति, कसलाई के जिम्मेवारी ?

काठमाडौं । विधान महाधिवेशनका लागि एमालेमा ४ समिति बनेका छन् । विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्न मस्यौदा समिति गठन गरिएको हो ।

जारी केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले ४ वटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेश गरेका हुन् । समितिहरुले तयार पारेको प्रतिवेदन आउँदो भदौ २७ र २८ मा हुने विधान महाधिवेशनमा पेश गर्नेछन् ।

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति

संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति

संयोजकः ईश्वर पोखरेल

सदस्यहरु

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३ः विधान संशोधन मस्यौदा समिति

संयोजकः विष्णु पौडेल

सदस्यहरु

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४ः व्यवस्थापन समिति

संयोजकः रामबहादुर थापा ‘बादल’

सदस्यहरु

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *