को-को छन् एमाले समाजवादीका केन्द्रीय सदस्यमा (सूची)

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा बुधबार (आज) नयाँ पार्टी दर्ता भएको हो । पार्टीको अध्यक्षमा नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन् । गौतमले कार्यव्यस्तताले आफू नआउने जानकारी दिएको नेतृ रामकुमार झाँक्रीले बताइन् । ‘उहाँ कार्यव्यस्तताले नआउनुभएको हो,’ झाँक्रीले भनिन्, ‘उहाँ विस्तारै जोडिनुहुन्छ ।’

यी हुन् केन्द्रीय कमिटी सदस्यः-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *