१८ वर्ष पुगेका विद्यार्थीलाई खोप लगाइँदै (तस्बिरहरू)

काठमाडौँ । १८ वर्ष उमेर पुगेका कक्षा ११-१२ मा पढ्ने र विश्वविद्यालय तहका विद्यार्थीहरूलाई आज (शुक्रबार)देखि सरकारले आफ्नो नियमित खोप कार्यक्रममा समावेश गरेको छ ।

विद्यार्थी परिचय पत्र र परीक्षा प्रवेश पत्रको आधारमा उनीहरुले खोप लगाउन पाउने भएका हुन् । यस खोप कार्यक्रमसँगै रोकिएको कक्षा १२ को अन्तिम परीक्षा संचालन गर्ने तयारी पनि सरकारले गरेको छ ।

यसैगरी आजैबाट सरकारले ४० वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोप लगाउँदैछ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *