राजनीतिक दलसम्बधी अध्यादेशको विरोधमा ‘भण्डाफोर सभा’ (तस्बिरहरू)
२०७८ भदौ ४ गते
काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियूले वर्तमान सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै भण्डाफोर सभा गरेको छ ।
शुक्रबार माइतीघर मण्डलामा आयोजना गरिएको सभामा सहभागी सबैले टाउको कालो कपडा बेरेर विरोध जनाएका थिए ।
कार्यक्रमलाई एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, अनेरास्ववियुका अध्यक्ष ऐन महर र उपाध्यक्ष सुनिता बरालले सम्बोधन गरेका थिए ।
तस्बिरहरू:
२०७८ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित