सर्वोच्चद्वारा कुलमान र हितेन्द्रको नियुक्तिसम्बन्धी फाइल माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसम्बन्धी सक्कल फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले नियुक्तिसम्बन्धी सक्कल फाइल झिकाएको छ ।

आफू उक्त पदमा रहँदा रहँदै घिसिङलाई नियुक्त गरिएको र उनलाई गरिएको नियुक्त कानूनविपरीत रहेको भन्दै शाक्यले सर्वोच्च अदालतमा घिसिङविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *