महाधिवेशन लक्षित निधिको सम्पर्क कार्यालय (तस्बिरहरू)

काठमाडौँ । आसन्न चौधौं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ बानेश्वरस्थित बानेश्वर बैङ्क्वेटमा आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।

महाधिवेशनको तयारीका लागि उनले सम्पर्क कार्यालय खोलेका हुन् । शुक्रबार नयाँ बानेश्वरको थापा गाउँस्थित बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *