नेकपा (एकीकृत समाजवादी)को बैठकः संसदीय दलको नेता चुन्‍ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकले संसदीय दलको नेता लगायत पदाधिकारी चयन गर्नेछ ।

बैठकमा दलका पदाधिकारी चुन्ने विषयमा पनि छलफल हुनेछ । पार्टी ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

दलको नेता पार्टी अध्यक्ष माधवकुमार नेपाल हुने पक्कापक्की जस्तै रहेको सांसद मेटमणि चौधरीले छ । उनका अनुसार नेपालबाहेक अरु कसैको दाबी छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *