वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घाेषणा, पदाधिकारी पछि छानिने

विवादका कारण पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय सदस्यमात्र चयन गरिएको हो ।

गत शनिबार सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली र सुमन देवकोटाले दाबी गरेका थिए । सहमति जुटाउन पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु र वाईसीएलकै पदाधिकारी  लागेपनि सम्भव नभएपछि भेला एक दिन लम्बिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *