मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक बुधबार (आज) अपराह्न ४ बजे बस्नेछ ।

प्रधानमन्त्री सचिवालयकाअनुसार बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरुबारे छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *