प्रदेश नं. १ : क-कसले गरे सनाखत ?
२०७८ भदौ १६ गते
काठमाडौं । प्रदेश नं. १ मा नेकपा (एमाले) छोडेर नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेको सांसदहरुले सनाखत गरिरहेका छन् । अहिलेसम्म राजन राई, खिनु लङ्वा लिम्बू, सावित्रा रेग्मी, सरिता थापा, सुनिता चौधरी, पदमकुमारी गुरुङलगायतका सांसदहरुले सनाखत गरेका छन् ।
समाजवादीका नेताहरुले थप दुई जना सांसद पनि सनाखतका लागि आउने दाबी गरेका छन्। सांसदहरु कृष्णकुमारी राई र उपेन्द्र घिमिरे केहीबेरमा सनाखतका लागि पुग्ने नेताहरुकाे दाबी छ ।
२०७८ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित