मिश्रले बोलाएको बैठकमा को-को सहभागी भए (सूचीसहित)

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आह्वान गरेको केन्द्रीय सतिति बैठकमा १०१ सदस्यहरुले सहभागिता जनाएका छन् । पार्टीका प्रवक्ता शरदराज पाठककाअनुसार बैठकमा १०१ केन्द्रीय सदस्यहरुले सहभागिता जनाएका छन् ।

अध्यक्ष मिश्रले बोलाएको बैठकलाई ‘काउन्टर’ दिनेगरी संयोजक मिलन पाण्डेले पनि बिहान ११ बजेका लागि भर्च्यूल रूपमै बैठकको आह्वान गरेका थिए । उक्त बैठकमा भने ४५ केन्द्रीय सदस्यहरुले सहभागिता जनाएका थिए । बैठकले कुनै ठोस निर्णय भने गरेन ।

कतिपय केन्द्रीय सदस्यहरुले भने दुवैतिर सहभागिता जनाएका छन् ।

रवीन्द्र मिश्र

अनिल भेटवाल

अनुपमान सैँजु

अनुपा श्रेष्ठ

अब्दुस मिया

अमलेशकुमार कर्ण

अनिमेशकुमार मिश्र

अमृत पुडासैनी

अमृता थपलिया

अर्जुनप्रसाद खनाल

आशिष जोशी (रेग्मी)

आशुतोष तिवारी

आशुतोष प्रधान

ईन्दिरा काफ्ले

ईन्दिरा वाग्ले (मैनाली)

किशोर थापा

कीर्ति तुलाधर

कुसुम घिमिरे

कृष्णप्रसाद भट्टराई

गेहेन्द्रप्रसाद दाहाल

गोपाल हमाल

घनबहादुर शाह

घनश्याम विश्वकर्मा

जगन्नाथ काफ्ले

जमुना सुबेदी

जीवन ढकाल

डा‍‌. ताराकुमारी काफ्ले

तृष्णा भण्डारी

दिपकप्रसाद उप्रेती

दिव्येश गिरी

दीपक पौडेल

दीपा अर्याल

दुज्जी चौधरी

धनपति महतो

नवराज थापा

निरूपमा यादव

निर्देश सिलवाल

पवन मल्ल

पवित्रा थापा

पुकार बम

पुरुषोत्तमप्रसाद ढुङ्गेल

पुष्पा सापकोटा

प्रकाश आचार्य

प्रकाशचन्द्र परियार

प्रदीपकुमार थापा

प्रमेश श्रेष्ठ

प्रेमप्रकाश केसी

भरतराज पन्त

भिमप्रसाद अधिकारी

भूपदेव शाह

भूपेन्द्रराज वस्नेत

मधुसुदन केसी

मधुसूदन पाठक

महेन्द्रकुमार थापा

महेश पाठक

मुरलीमनोहर मिश्र

यमनारायण खनाल

रजनी केसी

रजिया बानु

रन्जु न्यौपाने (दर्शना)

रमेश महर्जन

रमेश विष्ट

राज्यलक्ष्मी श्रेष्ठ

राधिकाकुमारी भट्ट

रामतपस्या साह

रामसोरागथ शर्मा

रोशनी अधिकारी

लक्ष्मी घिमिरे

लक्ष्मीकुमारी शाही

विकलप्रसाद शेरचन

विकु लामा

विना शाह

विमला थापा मगर

विराजभक्त श्रेष्ठ

शरण कार्की

शरदराज पाठक

शारदा रिजाल अधिकारी

शिशिर बन्जारा

शोभा शाक्य

श्रीकृष्ण श्रेष्ठ

संगीता श्रेष्ठ

संजय बराल

सञ्जीव भट्टराई

सौगात श्रेष्ठ (समाइरा)

समिक्षा बास्कोटा

समुन्द्र केसी

सरस्वती पन्थी भुषाल

सस्मित पोखरेल

साहारा चपाई

सुदन मानन्धर

सुमनकुमार मिश्रा

सुमित्रा गुरुङ

सुरज प्रधान

सुरेश भट्ट

सुशील देवकोटा

सुशीला केसी अधिकारी

हरिकृष्ण अधिकारी

हरिकृष्ण श्रेष्ठ

हरिप्रसाद गौतम

हरीशप्रसाद भट्ट

हिरामणी पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *