संसद् : एमालेको नाराबाजी निरन्तर
मकालु खबर
२०७८ असोज ४ गते
काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्को नाराबाजीलाई निरन्तर जारी राखेको छ । गत भदौ २३ यता सुरू भएको प्रतिनिधि सभाको ९औं अधिवेशनअन्तर्गतको हरेक बैठकलाई एमालेले अवरुद्ध गर्दै आएको छ । यस्तै आज बसेको बैठकमा पनि एमालेले आफ्नो विरोधलाई जारी राखेको हो ।
- यो पनिः
संसद्मा विरोध जारी नै राख्छौँ : एमाले
मकालु खबर
२०७८ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित