लुम्बिनी र गण्डकी गयो, अब बागमती र प्रदेश १ जाँदैछ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागमती प्रदेश र प्रदेश नं. १ मा पनि चाँडै सरकार फेरिने बताएका छन् । बिहीबार (आज) अनेरास्ववियूको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लुम्बिनी गयो, गण्डकी गयो । अब यहाँ बागमती र प्रदेश नं. १ पनि जान्छ । जान्छ, जान्छ । जान्छ ।’

अहिले प्रदेश नं. १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार छ, जहाँ केन्द्रीय गठबन्धनअनुसारको सरकार बनाउने कसरत भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *