एमाले विधान महाधिवेशनमा प्रभु साह नजाने

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा नेता प्रभु साह सहभागी नहुने भएका छन् ।  पहिलो पटक हुन लागेको विधान महाधिवेशनमा नेता साह नजाने भएका हुन् । उनी केही समयदेखि अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् ।

सर्वोच्च अदालतको फैसलाले नेकपा टुक्रिँदा माओवादी छाडेर एमालेतिरै लागेका नेता साह हाल पार्टीमा निष्क्रिय  छन् । उनले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टि जनाएका थिए । उनले महाधिवेशनमा नेता चयनको विधि परिवर्तन गर्नुपर्ने लगायत माग राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *