यी हुन् नेकपा (एस) का ३३५ केन्द्रीय सदस्य (सूचीसहित)

प्रदीप नेपाललाई प्रतिष्ठान इन्चार्जको जिम्मेवारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।

यससँगै एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन गरेको छ । स्थायी कमिटीमा ४२ सदस्य र पोलिटब्यूरोमा ९४ सदस्य छन् । एकीकृत समाजवादी छाडेको घोषणा गरेका प्रदीप नेपालले पनि जिम्मेवारी पाएका छन् । उनी प्रतिष्ठान इन्चार्जको जिम्मेवारीमा छन् ।

एकीकृत समाजवादीको आन्तरपार्टी निर्देशन–२ मा पूर्वप्रधान मन्त्री झलनाथ खनाललाई सम्मानित नेता भनिएको छ । यसअघि उनलाई वरिष्ठ नेता भनिएको थियो । उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *