झरीमा रुझ्दै फूलहरू (फोटोफिचर)

काठमाडौँ । शरद ऋतुलाई फूलहरूको ऋतु पनि भनिने गरिन्छ । असोज-कार्तिक अर्थात् दसैँ तिहार आएसँगै घरघरमा, बारीका कान्लाहरूमा पनि पाखाभरि सयपत्री, मखमली, बाह्रमासे, जयन्ती लगायतमा फूलहरू ढकमक्क फुल्ने गर्दछन्।

तर अहिले काठमाडौँ उपत्यका लगायतका क्षेत्रहरूमा केही दिनदेखि बेमौसमी झरी परिरहेको छ । पाखा र गह्राहरुमा झुलेका फूलहरू अहिले झरीले रुझेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *