योगेश अस्पताल भर्ना
मकालु खबर
२०७८ कार्तिक ५ गते
काठमाडौँ । नेकपा (एमाले) सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा खराबी देखिएपछि उनी शुक्रबार वीर अस्पताल भर्ना भएका हुन् ।
उनका स्वकीय सचिव प्रेम गुरागाईंकाअनुसार भट्टराई आज अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा खराबी देखिएपछि बिहीबार र शुक्रबारको एमाले स्थायी कमिटी बैठकमा भट्टराई उपस्थित भएका छैनन् ।
मकालु खबर
२०७८ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित