न्यायालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)
२०७८ कार्तिक १० गते
काठमाडौँ । न्यायालयमा राजनीतिक हस्तक्षेप नगर्नुका साथै प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै बुधबार विवेकशील साझा पार्टीले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
अध्यक्ष मिलन पाण्डेको नेतृत्वमा विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो ।
पछिल्ला केही दिनयता न्यायालयका उच्च पदस्थ व्यक्तिले नै राजनीतिक भागबण्डामा हात हालेको भन्दै विरोध भइरहेको छ ।
२०७८ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित