फूल मेला शुरू (तस्बिरहरू)

काठमाडौँ । १४औं गोदावरी मेला शुरू भएको छ । मेला, ललितपुरको जावलाखेल फुटबल मैदानमा शुक्रबारबाट शुरू भएको हो । फ्लोरिकल्चर एशाेसिएसन अफ नेपाल फियानको आयोजनामा शुरू भएको मेला अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुर प्रहरी प्रमुख, ललितपुर महानगरका मेयरलगायत पदाधिकारी उपस्थित थिए । ४४ वटा व्यावसायिक र ४ वटा सहयोगी गरी ४८ वटा स्टल रहेको मेला कार्तिक १५ सम्म चल्ने आयोजकले बताएको छ ।









प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *