ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन योजनाअन्तर्गत दुई विजेता घोषणा
मकालु खबर
२०७८ कार्तिक २२ गते
काठमाडौं । डिशहोमले यो वर्षको पर्वलाई लक्षित गर्दै ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई विजेता घोषणा गरेको छ ।
२०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभू टीभी, सीम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।
कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्रमार्फत प्रभू टीभी जडान गर्ने काठमाडौँका ध्रुव कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई छानिएका हुन् ।
मकालु खबर
२०७८ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित