ओपोद्वारा नवप्रवर्तनात्मक प्रविधि तथा पहलहरू सार्वजनिक
मकालु खबर
२०७८ कार्तिक २२ गते
काठमाडौँ । ‘बिल्डिङ अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ ।
सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिङ र हेटेरोजिनस कम्प्यूटिङजस्ता प्रविधिहरूका साथै, आफ्नो नयाँ ओपो हेल्थ एण्ड कारलिङ्क व्यवसायको घोषणासमेत गरेको छ ।
ओपोले प्रयोगकर्ताहरू माझ उत्कृष्ट सेवा अनुभव मानिस तथा उपकरणहरूबीच प्राकृतिक अन्तरक्रियाका लागि त्रुटीरहित अन्तरसम्बन्ध स्थापित गर्दै प्रयोगकर्ता केन्द्रित सेवा अनुभव उपलब्ध गराउने परिकल्पना गरेको कम्पनीले जनाएको छ ।
मकालु खबर
२०७८ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित