दुर्गा प्रसाईं भन्छन्- केन्द्रीय सदस्य नहुँदा के गुम्छ र !

चितवन । नेकपा एमालेबाट केन्द्रीय सदस्यको दाबी गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंले सहमति गर्दै जाँदा आफ्नो नाम काटिए अन्यथा नहुने बताएका छन् ।

पदाधिकारी टुङ्ग्याउँदै सौराहाको पार्क सफारी होटलमा बसेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि प्रसाईंले भने, ‘नाम काटियो वा अटाइएन भने के गर्नु त । ठिकै छ ।’

बिहान ८:३० बजे सुरु हुने भनिएको बन्दसत्र पुनः साँझ सात बजे गर्ने भनिएपनि अझै हुन नसक्दा प्रतिनिधिहरू अलमल्लमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *