माओवादी निकट प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशन सुरु

चितवन । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

चितवनमा आज शनिबार देखि सुरु भएको महाधिवेशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *