माओवादीका ३३ विभाग: जिम्मेवारीको सूचीसहित

केही विभाग र एक प्रतिष्ठान खाली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३३ वटा विभाग गठन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरिएअनुसार माओवादीले पार्टी स्कूल विभागदेखि अर्थ तथा योजना विभागसम्म बनाएको छ ।

सबै विभागहरूमा प्रमुख, उपप्रमुख तथा सदस्यहरू चुन्न भने बाँकी छ । यसलाई पूर्णता दिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको माओवादीले जनाएको छ । स्कूल विभाग र संघीय संसदीय मामिला विभागको जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिइएको छ ।

यस्तै माओवादीले एक प्रतिष्ठानसमेत बनाएको छ । माओवादीले नीति अनुसन्धान प्रतिष्ठान बनाएको छ । जसको प्रमख र उपप्रमुख तोक्न बाँकी नै छ ।

हेर्नुस् विभाग र जिम्मेवारीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *