उद्घाटन समारोहमा पुगे देउवा र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल कार्यक्रम उद्घाटन स्थलमा पुगेका छन् ।

दिउँसो १ बजे सुरु हुने भनिएको उद्घाटन कार्यक्रममा अहिले विभिन्न झाँकी प्रदर्शन र गीत संगीत प्रस्तुत भइरहेका छन् ।

उद्घाटनस्थलमा कांग्रेस सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवा केहीबेर पहिले र वरिष्ठ नेता पौडेल केहीबेर पछि पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *