केही साना दललाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने पीर छ : ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही साना दलहरूलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने पीर भएको बताएका छन् ।

काठमाडौँस्थित भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन आफ्ना आफ्ना स्वार्थको रोटी सेकाउने र त्यसअनुसारको राजनीति गर्नु नहुने भन्दै ओलीले यस्तो बताएका हुन् ।

‘आफ्ना आफ्ना स्वार्थको रोटी सेकाउने र त्यसअनुसारको राजनीति होइन; केहि साना दलहरूलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने पीर छ‚’ उनले भने ।

सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता भएको समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *