कांग्रेस महाधिवेशन : बन्द सत्र आजै शुरू हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको पहिलाे दिनकाे बन्द सत्र आजै शुरू हुने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार बन्द सत्र आजै केहीबेरपछि शुरू हुँदैछ ।

खुला सत्र भर्खरै टुङ्ग्याएको कांग्रेसले आजै पहिलो दिनको बन्द सत्र शुरू गर्ने र शनिवार मनोनयलगायतका कार्यक्रमहरू गर्ने भएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *